अर्घाखाँचीमा सवारी साधन दर्ता किताब नवीकरण सेवाको शुभारम्भ

अर्घाखाँचीमा सवारी साधन दर्ता किताब नवीकरण सेवाको शुभारम्भअर्घाखाँची — घरेलु तथा साना उद्योग कार्यालय, अर्घाखाँचीको आयोजनामा सवारी साधन दर्ता किताब नवीकरण सम्बन्धी सेवा प्रवाहको भव्य रूपमा शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको सुरुमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख अधिकृत…

Read More