जनयुद्धका लडाकु तथा कलाकार प्यासीको परिवारलाई’आभास मल्टिभर्स’ द्वारा आर्थिक सहयोग
सन्धिखर्क, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२, भक्तिटोलमा हालै सञ्चालनमा आएको कम्पनी AVASH MULTIVERSE PVT. LTD. ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीका संस्थापक आभास खड्का (Avash Khadka) को तर्फबाट समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै एक विपन्न एवं वर्गलाई सहयोग गरिएको कम्पनीले जनाएको छ। जसअन्तर्गत सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी भूतपूर्व माओवादी…
श्री महेन्द्र विद्या बोध विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न: ‘विधिको शासन र सुशासनमा सम्झौता हुँदैन’– सांसद भुसाल
अर्घाखाँची, छत्रदेव (केरुङ्गा) | वैशाख २०, २०८३अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ४, केरुङ्गा, बल्कोटमा अवस्थित ऐतिहासिक श्री महेन्द्र विद्या बोध नेत्रलाल राममणि माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव, अक्षयकोष छात्रवृत्ति वितरण तथा अभिभावक दिवस एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।वि.सं. २०२० मा स्थापना भएको यस विद्यालयको हीरक जयन्ती उन्मुख उत्सवको समुद्घाटन प्रमुख अतिथि…
आवादीमा डढेलो लगाई वन क्षेत्रमा क्षति पुर्याउने व्यक्ति पक्राउ
अर्घाखाँची ।आफ्नो निजी आवादी जमिनमा लापरबाहीपूर्वक डढेलो लगाई वन क्षेत्रमा ठुलो क्षति पुर्याएको अभियोगमा अर्घाखाँचीका एक व्यक्ति पक्राउ परेका छन्।डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार छत्रदेव गाउँपालिका वडा नं. ६ निवासी ती अभियुक्तले छत्रदेव वडा नं. ५ मा रहेको आफ्नो निजी आवादीमा डढेलो लगाएका थिए। सो डढेलो अनियन्त्रित भई स्थानीय लालुपाते सामुदायिक वन क्षेत्रमा फैलिँदा वन…
भूमिकास्थान नगरपालिकाद्वारा कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
भूमिकास्थान, अर्घाखाँची भूमिकास्थान नगरपालिकाले आधारभूत तह (कक्षा ८) को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन गरेको छ। नगरपालिकाको शिक्षा समितिको मिति २०८३/०१/११ गतेको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो।नगरपालिका अन्तर्गतका विद्यालयहरूमा यही मिति २०८३ वैशाख १० र ११ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी विद्यार्थीहरूको नतिजा सम्बन्धित विद्यालयहरूले अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था मिलाइएको…
सन्धिखर्कमा बृहत् निःशुल्क योग विज्ञान शिविर सुरु
सन्धिखर्क, अर्घाखाँची पतञ्जलि योग समिति नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि बृहत् निःशुल्क योग विज्ञान शिविर भव्य रूपमा सुरु भएको छ। समुदायमा स्वस्थ जीवनशैली र सकारात्मक ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो शिविर सञ्चालन गरिएको हो।नगर प्रमुखद्वारा समुद्घाटनशिविरको एक विशेष समारोहका बीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समुद्घाटन गर्नुभयो। शिविरमा सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम, र…
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
